एन्जिलाले सेथु एफसीबाट भारतीय लिग खेल्ने

१५ असोज, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आवद्ध भएकी छिन् । क्लब र एन्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो । एन्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छिन् । एन्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन् । यसअघि पनि उनले सेथुबाट खेलेकी हुन् । सन् २०२३–०२४ […]
थप पुरा समाचारको लागि