स्माइल प्लिज !

एउटी केटी छे । उदास । निदाउरी । तिक्त । समस्या र बाध्यताको जङ्गलमा हराएकी । हाँस्न बिर्सिएकी । रुन नसकेकी । कचल्टिएकी । चिन्ताको गर्तमा खसेकी । भेट्नो कुहिएको फूल । तुसारोले खाएको तृण । चरीले छाडेको गुँड । यस्तैयस्तै उपमा दिन्थे होला, जाँगरिला कविहरुले देखेको भए उसलाई । अर्की केटी छे । मस्त […]
थप पुरा समाचारको लागि