न्युजिल्याण्डमाथि अस्ट्रेलियाको शानदार जित

१५ असोज, काठमाडौं । अस्ट्रेलियाले न्युजिल्यान्डसँगको पहिलो टी-२० शृंखलामा शानदार जित हासिल गरेको छ । अस्ट्रेलियाले न्युजिल्यान्डलाई ६ विकेटले हराएको हो । न्युजिल्यान्डले दिएको १८२ रनको लक्ष्य अस्ट्रेलियाले ३ ओभर ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो । कप्तान मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा सर्वाधिक ८५ रन बनाए । त्यस्तै ट्राभिस हेडले […]
थप पुरा समाचारको लागि