नवमीको दिन बीपी राजमार्ग निरीक्षणमा पुगे कुलमान

१५ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्गमा सवारीको आवतजावत तथा क्षतिग्रस्त सडकको पुन:निर्माणबारे नवमीको दिन बुधबार निरीक्षण गरेका छन् । चाडपर्वमा यात्रुहरुलाई वीपी राजमार्गबाट यात्रा गर्दा भोग्नु परेका समस्या, ट्राफिक व्यवस्थापन तथा गत सालको बाढीले राजमार्गमा पुर्याएको क्षति पश्चातको पुन: निर्माणको अवस्थाबारे बुझ्न चाडपर्वको बीचमा मन्त्री घिसिङ स्वयम् सडक […]
थप पुरा समाचारको लागि