राष्ट्रिय चलचित्र दिवस भर्चुअलरुपमा अमेरिकामा मनाइयो

मेरिल्याण्ड (अमेरिका) । राष्ट्रिय चलचित्र दिवस भर्चुअलरुपमा बुधबार मनाइएको छ । नेपाली फिल्म सुरुवात भएको ६० औं वर्षगाँठको अवसरमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास अमेरिका) र द स्टोरी-टेलर्सले भर्चुअलरुपमा छलफलको आयोजना गरे । पहिलोपटक डायस्पोरामा यसरी राष्ट्रिय चलचित्र दिवस मनाइएको हो । उक्त भर्चुअल कार्यक्रममा नेपालबाट चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पूर्वसांसद तथा निर्देशक […]
थप पुरा समाचारको लागि