च्याम्पियन्स लिग : अग्रता जोगाउन नसक्दा पीएसजीसँग बार्सिलोनाको हार

१६ असोज, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले हार बेहोरेको छ। गएराति घरेलु मैदानमै भएको खेलमा बार्सिलोना पीएसजीसँग २-१ गोलअन्तरले पराजित भएको हो । खेलमा सुरुवाती अग्रता लिएको भएपनि बार्सिलोनाले जोगाउन सकेन । १९औं मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दिलाएका थिए । ३८औं मिनेटमा सेनी मयालुले पीएसजीका लागि बराबरी गोल फर्काए […]
थप पुरा समाचारको लागि