मौसम पूर्वानुमान : आज र भोलि देशभर पानी पर्ने सम्भावना छ

१६ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दशैंको दिन सबैतिर पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले बिहान ८ बजे विशेष बुलेटिन जारी गर्दै सबै प्रदेशमा बदली हुने र त्यसमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराईका केही ठाँउमा मेघगर्जन एवं चट्याङ सहित पानी पर्ने औल्याएको […]
थप पुरा समाचारको लागि