जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखले लियो थप अग्रता
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अग्रता थप बलियो पारेको छ । शुक्रबार राती भएको खेलमा आग्सबर्गलाई ३–१ ले हराउँदै अग्रता बलियो बनाएको हो । घरेलु मैदानमा आग्सबर्गले लिएको सुरुवाती अग्रता
थप पुरा समाचारको लागि