सौराहामा विदेशी पर्यटकहरूले नेपाली परम्परा अनुसार दशैं मनाए

सौराहामा विदेशी पर्यटकहरूले नेपाली परम्परा अनुसार दशैं मनाए

१६ असोज, चितवन । मुलुकको तेश्रो पर्टकीय गन्तव्य सौराहा घुम्न आएका पर्यटकहरूले नेपाली परम्परा अनुसार दशैं मनाएका छन् । सौराहामा पर्यटकहरूको पहिलो रोजाईमा पर्ने ग्रिन पार्क चितवन होटलमा रहेका पर्यटकहरूले टीका र जमरा थाप्दै दशैं मनाएका हुन् । पर्यटकीय नगरी सौराहा घुम्न आउँदा विदेशी पर्यटकहरूले नेपालीहरूको महान चाड बडादशैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै टीका र जमरा […]

थप पुरा समाचारको लागि
TOP