गिरीबन्धु टी-ईस्टेट अगाडिसवारी दुर्घटना, दुई जनाको मृत्यु, १३ घाइते

गिरीबन्धु टी-ईस्टेट अगाडिसवारी दुर्घटना, दुई जनाको मृत्यु, १३ घाइते

१६ असोज, बनियानी । झापाको बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टी-ईस्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका-११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका-२ का ४२ वर्षीय राजकुमार […]

थप पुरा समाचारको लागि
TOP