राष्ट्रपतिले पौडेलले पुरोहितबाट लगाए टीका

राष्ट्रपतिले पौडेलले पुरोहितबाट लगाए टीका

१६ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितबाट टीका लगाएका छन् । राष्ट्रपति पौडेलले पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११:५३ बजेको शुभ साइतमा टीका लगाएको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएका थिए । त्यसपछि राष्ट्रपति पौडेलले श्रीमती सविता तथा परिवारका अन्य सदस्यहरुलाई टीका […]

थप पुरा समाचारको लागि
TOP