प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका शहीद परिवारलाई भेट्दै

१६ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई भेट्दैछिन् । प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उहाँहरूका परिवार रहेका स्थान क्रमश: काठमाडौं महानगरपालिका–१६ बनस्थली, […]
थप पुरा समाचारको लागि