विपद्‌ प्राधिकरणले भन्यो- अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्नू

विपद्‌ प्राधिकरणले भन्यो- अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्नू

१६ असोज, काठमाडौं । राष्ट्रिय विपद्‌‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्न भनेको छ । उच्च सतर्कताका लागि अनुरोध गर्र्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि […]

थप पुरा समाचारको लागि
TOP