नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित

नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित

१६ असोज, काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा पराजित भएको छ । कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपाललाई मलेसियाले ३ रनले हराएको हो । मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा […]

थप पुरा समाचारको लागि
TOP