परिवार पाल्न र छोरी पढाउन साथीले सहयोग गर्छन्, मलाई ढुक्क छ : मन्त्री पुन

परिवार पाल्न र छोरी पढाउन साथीले सहयोग गर्छन्, मलाई ढुक्क छ : मन्त्री पुन

१६ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यक्तिगत जीवनको आर्थिक पाटोबारे प्रष्टिकरण दिएका छन् । पुनको आर्थिक पाटोबारे सामाजिक सञ्जालमा कतिपयले प्रश्न गर्न थालेपछि मन्त्री पुनले आवश्यक पर्दा साथी सहयोगीहरूले पहिलेदेखि नै सबै खर्च व्यहोरिदिने गरेको बताएका हुन् । पुनले बिहीबार फेसबुकमा लेखेका छन्, ‘अहिलेसम्म मलाई र श्रीमती पाल्ने, छोरीहरूलाई पाल्ने, पढाई […]

थप पुरा समाचारको लागि
TOP