चीनको ‘के भिसा’ : विदेशी विशेषज्ञलाई आकर्षित गर्ने प्रयास, तर स्वदेशमै आलोचना

चीनको ‘के भिसा’ : विदेशी विशेषज्ञलाई आकर्षित गर्ने प्रयास, तर स्वदेशमै आलोचना

१६ असोज, काठमाडौं । चीनले विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित (एसटीईएम) क्षेत्रमा विदेशी विशेषज्ञलाई आकर्षित गर्ने उद्देश्यले नयाँ ‘के भिसा’ लागू गरेको छ । सन् २०२५ को अगस्टमै घोषणा गरिएको भए पनि हालैदेखि नियम कार्यान्वयन भएपछि यसबारे बहस सुरु भएको हो । भारतीय सञ्चारमाध्यमहरूले यसलाई अमेरिकाको ‘एच-१बी भिसा’ जस्तै भन्दै समाचार प्रकाशित गरेपछि चीनभित्र यसको […]

थप पुरा समाचारको लागि
TOP