कलाकारले लगाए विजया दशमीको टीका (तस्वीर)

कलाकारले लगाए विजया दशमीको टीका (तस्वीर)

काठमाडौं । नेपालमा रहेका कलाकारले बिहीबार विजयादशमीको टीका लगाएका छन् । मान्यजनबाट टीका ग्रहणपछि सेलिब्रेटीले सामाजिक सञ्जालबाट फोटो र भिडियो सेयर गरेको देखिन्छ । विदेशमा रहेका नेपाली कलाकारले भने सम्बन्धित देशको शुभसाइत समयअनुसार टीका लगाउनेछन् । बिहीबार नेपालमा दशैंअन्तर्गत विजयादशमीको टीका लगाइएको छ ।

थप पुरा समाचारको लागि
TOP