शाहरुख खान अर्बपतिको सूचीमा

शाहरुख खान अर्बपतिको सूचीमा

मुम्बई । बलिउड स्टार शाहरुख खान पहिलोपटक अर्बपतिको सूचीमा सामेल भएका छन् । यसले उनलाई संसारका अर्बपतिको सूचीमा सामेल गराएको छ । हुरुन इन्डिया रिच लिस्ट २०२५ ले तयार पारेको भारतका धनी व्यक्तिहरूको वार्षिक सूचीअनुसार, ५९ वर्षीय अभिनेताको कुल सम्पत्ति १.४ अर्ब डलर अनुमान गरिएको छ । यसले उनलाई अर्नोल्ड स्वार्जनेगर, पप स्टार रिहाना, गल्फर […]

थप पुरा समाचारको लागि
TOP