भियना विश्वविद्यालयकी नेपाली गुरुआमा

कपिलवस्तुको तौलिहवामा जन्मिएकी डा. अलका आत्रेय चुडाल लेखक, अनुसन्धानकर्मी र भाषाशास्त्री हुन्। दक्षिणएशियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायनमाथि विद्यावारिधि हासिल गरेकी अलका दुई दशकदेखि भियना विश्वविद्यालय मार्फत नेपाली भाषा र साहित्यलाई विश्वमञ्चसम्म पुर्याउँदै आएकी छन्।
थप पुरा समाचारको लागि