भूमि विधेयकले आएपछि हजारौं मानिस जंगल पसे

वन फँडानीलाई प्रोत्साहन गर्ने अध्यादेश आएपछि हजारौँ मानिस जंगलमा पसेका छन् । त्यहाँ छाप्रो बनाएर जग्गा पाउने आशा बसेका छन् । यसले वन विनाश, मरुभूमीकरण र पर्यावरण असन्तुलन गर्छ ।
थप पुरा समाचारको लागिवन फँडानीलाई प्रोत्साहन गर्ने अध्यादेश आएपछि हजारौँ मानिस जंगलमा पसेका छन् । त्यहाँ छाप्रो बनाएर जग्गा पाउने आशा बसेका छन् । यसले वन विनाश, मरुभूमीकरण र पर्यावरण असन्तुलन गर्छ ।
थप पुरा समाचारको लागि