म्यानचेस्टर सिटीमा मानिसहरुको भिडमा कार ठोक्काइँदा २ जनाको मृत्यु, प्रहरीले भन्यो– आतंकवादी आक्रमण

म्यानचेस्टर सिटीमा मानिसहरुको भिडमा कार ठोक्काइँदा २ जनाको मृत्यु, प्रहरीले भन्यो– आतंकवादी आक्रमण

१७ असोज, काठमाडौं । उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर सिटीमा मानिसहरुको भिडमा कारले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते छन् । यहुदीहरूको प्रार्थनास्थलबाहिर मानिसहरूको भिडमा कार ठोक्काइएको थियो । त्यसपछि एक जनामाथि छुरा पनि प्रहार भएको म्यानचेस्टर प्रहरीले जनाएको छ । प्रहरीले यो घटनामा संलग्न एक संदिग्ध व्यक्तिलाई गोली हानेर […]

थप पुरा समाचारको लागि
TOP