कम्प्युटरको ‘ब्रेन’ निर्माणका अनुसन्धानकर्ता

मकवानपुरको कैलाशमा जन्मिएका वासु अर्यालले बाल्यकालमा कम्प्युटर देख्नु त के, नाम समेत सुनेका थिएनन् । तिनै वासु आज अमेरिका बसेर विश्वलाई डिजिटल युगमा प्रवेश गराउने कम्प्युटरको ‘ब्रेन’ भनिने प्रोसेसर (चिप) निर्माण गरिरहेका छन् ।
थप पुरा समाचारको लागि