म्यानचेस्टर घटना आतंकवादी आक्रमण : बेलायती प्रधानमन्त्री

म्यानचेस्टर घटना आतंकवादी आक्रमण : बेलायती प्रधानमन्त्री

१७ असोज, काठमाडौं । बेलायती  प्रधानमन्त्री कियर स्टार्मरले म्यानचेस्टरमा भएको घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिएका छन् । बेलायतको म्यानचेस्टरमा एक यहूदी प्रार्थनास्थल नजिक कारले ठक्कर दिई चक्कु प्रहार भएको घटनामा दुई जनाको मृत्यु भएको घटनालाई उनले घृणित काम पनि भनेका हुन् । उक्त घटना हुँदा डेनमार्कको राजधानी कोपेनहेगनमा आयोजित एक शिखर सम्मेलनमा सहभागी भइरहेका उनी सम्मेलन बीचमै […]

थप पुरा समाचारको लागि
TOP