मानव अधिकार आयोगले माग्यो बाल विवाहले पार्ने प्रभावसम्बन्धी दस्तावेज र अध्ययन प्रतिवेदन  

मानव अधिकार आयोगले माग्यो बाल विवाहले पार्ने प्रभावसम्बन्धी दस्तावेज र अध्ययन प्रतिवेदन  

१७ असोज, काठमाडौं ।  राष्ट्रिय मानव अधिकार आयोगले बाल विवाहले मानव अधिकारमा पार्ने प्रभावसम्बन्धी राष्ट्रिय जाँचबुझका लागि प्रतिवेदन तथा अन्य दस्तावेज पेश गर्न आह्वान गरेको छ । आयोगले बाल विवाहले मानव अधिकारमा पारेको प्रभाव सम्बन्धमा राष्ट्रिय जाँचबुझ गर्न लागेको छ । यो अनुसन्धानमुलक जाँचबुझले शिक्षा, स्वास्थ्य, हिंसाबाट सुरक्षा तथा समग्र मानव अधिकारमा पारेको प्रभाव लगायतका […]

थप पुरा समाचारको लागि
TOP