काठमाडौं–हेटौंडा जोड्ने दुवै सडकमा राति गाडी चलाउन रोक

१७ असोज, काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने दुई सडक आजदेखि तीन दिनसम्म बेलुकाको समयमा बन्द गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठकाअनुसार हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातिमा गाडी चलाउन रोक लगाउने निर्णय भएको हो ।, कान्तिलोकपथमा आज असोज १७ गतेदेखि असोज २० गते अपराह्न ४ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी […]
थप पुरा समाचारको लागि