मनकामना केबलकार असोज १८ गते खुल्ने

मनकामना केबलकार असोज १८ गते खुल्ने

१७ असोज, काठमाडौं । दशैंको बेला बन्द रहेको मनकामना केबलकार असोज १८ गतेदेखि खुल्ने भएको छ ।  दशैंको नवमी, दशमी र एकादशीको तीन दिनसम्म मनकामना केबलकार बन्द भएको थियो । अब भोलि शनिबार द्वादशीको दिनदेखि केबलकार नियमित तालिका अनुसार नै सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ । चितवनको कुरिनटारबाट केबलकार चढेर गोरखाको मनकामना मन्दिर […]

थप पुरा समाचारको लागि
TOP