अपडेट : महोत्तरी बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो

अपडेट : महोत्तरी बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो

१७ असोज, जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । २० जना घाइते छन् । काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६४ नम्बरको बस आज बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका ईश्वरपुर नपा १२, सर्लाहीका शुख बहादुर खड्काका छोरा १२ वर्षीय प्रविण […]

थप पुरा समाचारको लागि
TOP