काठमाडौं प्रशासनले भन्यो- रातको समयमा काठमाडौं आवातजावत नगर्नू

काठमाडौं प्रशासनले भन्यो- रातको समयमा काठमाडौं आवातजावत नगर्नू

१७ असोज, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले एक जरुरी सूचना निकाल्दै मौसमी प्रतिकूलताका बावजुद अनावश्यक रूपमा यात्रा नगर्न पनि आग्रह गरेका छन् । ‘काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध […]

थप पुरा समाचारको लागि
TOP