कुलमानको प्रष्टीकरण– उज्यालो नेपाल पार्टीसँग सम्वादमा छैन

कुलमानको प्रष्टीकरण– उज्यालो नेपाल पार्टीसँग सम्वादमा छैन

१७ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा)सँग कुनै पनि सम्वादमा नरहेको बताएका छन् । उनेपाले प्रचार गरेको जुम मिटिङमा पनि संलग्न नहुने उनको प्रष्टीकरण छ । निर्वाचन आयोगमा दर्ताका लागि कागजात पेस गरेको उनेपाले नयाँ दल गठनबारे कुलमान घिसिङसहितका विज्ञहरुसँग जुम मिटिङ गर्ने भनेर प्रचार गर्दै आएको […]

थप पुरा समाचारको लागि
TOP