टी-२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा, साहब अटाएनन्

टी-२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा, साहब अटाएनन्

१७ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट […]

थप पुरा समाचारको लागि
TOP