डिजिटल सुरक्षा र साक्षरताका लागि ८ कार्यक्रम कार्यान्वयनमा

डिजिटल सुरक्षा र साक्षरताका लागि ८ कार्यक्रम कार्यान्वयनमा

१७ असोज, काठमाडौं ।  नेपालमा साइबर अपराधको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै डिजिटल सुरक्षा र साक्षरताका लागि दीर्घकालीन तथा नियमित गरी विभिन्न आठ वटा कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिजिटल पहुँच र संरचनात्मक विस्तारमा केन्द्रित रहँदा नेपालमा साइबर अपराधको जोखिम बढेको छ । यसलाई ख्याल गरेर नीतिगत तथा कानूनी सुधार […]

थप पुरा समाचारको लागि
TOP