नेपाली मूलका खेतानले स्वीट्जरल्याण्डमा किने फुटबल क्लब

नेपाली मूलका खेतानले स्वीट्जरल्याण्डमा किने फुटबल क्लब

१७ असोज, काठमाडौं । गैरआवासीय नेपाली चन्द्रप्रकाश (सीपी) खेतानले स्वीटजरल्याण्डको फुटबल क्लब साफहाउजेनको स्वामित्व खरिद गरेका छन् । स्वीस मिडियाहरूका अनुसार खेतानले सिंगापुरमा रहेको लोटस वान इन्भेष्टमेन्ट मार्फत् लगानी गरेका छन् । तर, उनले क्लबमा कति रकम लगानी गरेका हुन् भन्ने उल्लेख गरिएको छैन । वित्तीय दबाबमा रहेको क्लबले खेतानको कम्पनीलाई नयाँ सेयर जारी गरेर […]

थप पुरा समाचारको लागि
TOP