प्रतिशोध हावी भए परिस्थिति अझ जटिल बन्नेछ : महेश बस्नेत

प्रतिशोध हावी भए परिस्थिति अझ जटिल बन्नेछ : महेश बस्नेत

१७ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिशोधको राजनीति हावी भए परिस्थिति अझ जटिल बन्ने चेतावनी दिएका छन् । ‘नेपालमा जेन्जी आन्दोलनको नाममा जे भइरहेको छ, त्यसको निष्पक्ष र स्वतन्त्र छानबिन त हुनैपर्छ’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘छानबिनको नाममा यदि प्रतिशोधको राजनीति हावी भयो भने, सशक्त प्रतिवाद हुनेछ, परिस्थिति अझ जटिल […]

थप पुरा समाचारको लागि
TOP