सेलिब्रेटी बारिस्टा धनको व्यवसायमा छलाङ

काभ्रे तिमालमा जन्मे/हुर्केका धन तामाङले बेलायत बसेर हजारौं विदेशीलाई कफीमार्फत आकर्षित गरिरहेका छन्। उनले झन्डै १० लाख पाउन्ड लगानीमा 'कबी' र 'निडेड' नामका कफीसप खोलेका छन्। आफ्नो कफीसपले सप्ताहान्तको दुई दिनमै १२०० ग्राहकलाई सर्भ गर्ने उनको दाबी छ।
थप पुरा समाचारको लागि