प्रभुको प्रश्न – महिला प्रधानमन्त्री हुँदा पनि मन्त्रीमा पुरुष मात्रै ?

प्रभुको प्रश्न – महिला प्रधानमन्त्री हुँदा पनि मन्त्रीमा पुरुष मात्रै ?

१७ असोज, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महिला प्रधानमन्त्री भएता पनि मन्त्रिपरिषद्मा अन्य महिला अटाउन नसकेको टिप्पणी गरेका छन् । दशैं, दिपावली, छठ पर्वको अवसरमा रौतहटको गरूडा नगरपालिकाको जयनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महिला प्रधानमन्त्री हुँदा पनि मन्त्रीमा पुरुष मात्रै किन भनेर प्रश्न गरेका हुन् । ‘महिला प्रधानमन्त्रीले […]

थप पुरा समाचारको लागि
TOP