मृत्युदरमा कमी ल्याउन मांसहार घटाउनुपर्छ : स्वास्थ्य विज्ञहरू

१७ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञहरूले पुनः एक पटक जोड दिँदै स्वस्थ आहारमा मासुको खपत न्यूनतम राखिनु आवश्यक रहेको बताएका छन् । यसअघि प्रस्तुत गरिएको र खाद्य उद्योगले तीव्र रूपमा अस्वीकार गरेको निष्कर्षलाई थप दृढ पार्दै विज्ञहरूले शुक्रबार प्रकाशित प्रतिवेदनमार्फत आफ्ना सिफारिसहरू दोहोर्याएका हुन् । विश्वप्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित प्रतिवेदनका लेखकहरूका […]
थप पुरा समाचारको लागि