विपदका बेला स्वयंसेवकका रूपमा सक्रिय हुन कार्यकर्ताहरुलाई कांग्रेसको अपील

विपदका बेला स्वयंसेवकका रूपमा सक्रिय हुन कार्यकर्ताहरुलाई कांग्रेसको अपील

 १७ असोज, काठमाडौं । नेपाली कांग्रेसले बाढी–पहिरोको जोखिम बढेको भन्दै सरकार, राजनीतिक दल र नागरिकलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ । कांग्रेसले आफ्ना सबै तहका कार्यकर्तालाई समेत आफू कार्यरत क्षेत्रमा विपद् व्यवस्थापनमा स्वयंसेवकका रूपमा सक्रिय रहन आह्वान गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै असोज १८ गते शनिबार […]

थप पुरा समाचारको लागि
TOP