टी-२० विश्वकप छनोटअघि नेपालले ओमान र कतारसँग वार्मअप खेल खेल्ने

टी-२० विश्वकप छनोटअघि नेपालले ओमान र कतारसँग वार्मअप खेल खेल्ने

१७ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटका खेल सुरु हुनुअघि नेपाली क्रिकेट टोलीले ओमानमै दुई अभ्यास खेल खेल्ने भएको छ । नेपालले ओमान र कतारसँग वार्म अप खेल खेल्ने भएको हो । ओमान क्रिकेटले सार्वजनिक गरेको तालिका अनुसार नेपालले ओमानसँग शनिबार र कतारसँग सोमबार खेल्नेछ । ओमान र नेपालबीचको अभ्यास शनिबार बेलुका पौने ९ […]

थप पुरा समाचारको लागि
TOP