‘मदिरा सेवनकै कारण हरेक वर्ष २२ हजार श्रीलंकालीको मृत्यु’

‘मदिरा सेवनकै कारण हरेक वर्ष २२ हजार श्रीलंकालीको मृत्यु’

१७ असोज, कोलम्बो । मदिरा सेवनका कारणले उत्पन्न समस्याका कारणले गर्दा वार्षिक करिब २२ हजार श्रीलङ्कालीहरूको मृत्यु हुने गरेको तम्बाकू र मदिरा सम्बन्धी राष्ट्रिय प्राधिकरणका अधिकारीहरुले शुक्रबार जनाएका छन् । श्रीलङ्काले विश्व आत्म संयम दिवस मनाउँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै नेशनल अथोरिटी अन टोब्याको एन्ड अल्कोहलका अध्यक्ष डा. आनन्द रत्नयाकाले रक्सीको प्रयोग देशमा सार्वजनिक स्वास्थ्यका […]

थप पुरा समाचारको लागि
TOP