‘हरिबहादुरको जुत्ता’को शोज बढेपछि हरिवंश : दर्शकले सबै कुराको जवाफ दिनुभयो

काठमाडौं । दशैंको फूलपातीदेखि ‘हरिबहादुरको जुत्ता’ पनि प्रदर्शनरत छ । सकारात्मक प्रतिक्रियासहित यो फिल्मले शोज संख्या थपिरहेको निर्माता बताउँछन् । ‘हरिबहादुर’ महसंचारले निर्माण गरेको चरित्र ‘मदनबहादुर हरिबहादुर’को एक पात्र हो । विशेषगरि, रोचक लाग्ने हरिबहादुरको पात्रमाथि नै यो फिल्म आधारित छ । यसैले यो फिल्मलाई ‘हरिबहादुर’ श्रृंखलाको ‘स्पिनअफ’ पनि भन्न सकिन्छ । यो फिल्मको शीर्ष […]
थप पुरा समाचारको लागि