प्रधानमन्त्री कार्यालयले भन्यो- बाढीपहिरोको जोखिम छ, उच्च सतर्कता अपनाउनू

प्रधानमन्त्री कार्यालयले भन्यो- बाढीपहिरोको जोखिम छ, उच्च सतर्कता अपनाउनू

१७ असोज, काठमाडौं ।  असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने भएकाले कतिपय स्थानमा भारीदेखि अति […]

थप पुरा समाचारको लागि
TOP