धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा बिहान ६ बजेदेखि गाडी चलाउन रोक

धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा बिहान ६ बजेदेखि गाडी चलाउन रोक

काठमाडौं । धादिङमा बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडक बन्द भएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड भने अहिले खुला छ । तर यात्रामा जोखिम भएको भन्दै सवारी साधन चलाउन रोक लगाइएको छ । मुग्लिन–नारायणगढको तुइन खोलामा सानो पहिरो खसेको थियो । अहिले भने बाटो दुईतर्फी नै खुला रहेको प्रहरीले जनाएको छ । […]

थप पुरा समाचारको लागि
TOP