राष्ट्रपतिविरुद्ध फेसबुकमा लेखेको भन्दै ट्युनिसियामा एक मजदुरलाई मृत्युदण्ड सुनाइयो

१८ असोज, काठमाडौं । एक ट्युनिसियाली नागरिकलाई राष्ट्रपति विरुद्ध अपमानजनक टिप्पणी गरेको भन्दै मृत्युदण्डको सजाय सुनाइएको छ । समाचार संस्था रोयटर्सका अनुसार, उनीमाथि सामाजिक सञ्जालमार्फत राज्य सुरक्षामाथि आक्रमण गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ । ट्युनिसियन लिग फर ह्युमन राइट्सका अध्यक्ष र उनका वकिलले शुक्रबार दिएको जानकारी अनुसार, यो फैसलालाई अचम्मलाग्दो भनिएको छ । राष्ट्रपति […]
थप पुरा समाचारको लागि