गाजामा युद्धविराम गर्न हमास तयार, विपिनको अवस्था सार्वजनिक हुने सम्भावना बढ्यो

हमासले सबै ४८ बन्दीलाई रिहा गर्न तयार रहेको जनाएको छ । यो सूचीमा नेपालका विपिन जोशी पनि रहेका छन् । यसअघि हमासले सार्वजनिक गरेको 'बिदाइ सूचि' मा विपिनको पनि तस्वीर समावेश गरिएको थियो ।
थप पुरा समाचारको लागि