परप्लेक्सिटी एआईका सीईओ परे युवा अर्बपतिको सूचीमा

काठमाडौं । परप्लेक्सिटी एआई (Perplexity AI) का सीईओ अरविन्द श्रीनिवास युवा अर्बपतिको सूचीमा परेका छन् । हुरुन रिपोर्टका अनुसार २१ हजार १९० करोड भारतीय रुपैयाँ सम्पत्तिसहित उनी ३१ वर्षकै उमेरमा भारतका सबैभन्दा कान्छा अर्बपति बनेका हुन् । सन् २०१७ मा उनले इलेक्ट्रिकल इन्जिनियरिङमा डुअल डिग्री हासिल गरेका थिए । कम्प्युटर साइन्समा स्विच गर्न कठिनाइ भए […]
थप पुरा समाचारको लागि