नागढुंगा चेकपोस्टबाट काठमाडौं फर्किए गाडीहरु

नागढुंगा चेकपोस्टबाट काठमाडौं फर्किए गाडीहरु

काठमाडौं । काठमाडौंबाट बाहिरिन खोजेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टबाट प्रहरीले फर्काएको छ । प्रहरीले माइकिङ गरेर धादिङतर्फ पहिरो खसेको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न अनुरोध गरेको थियो । त्यसपछि नागढुंगा चेकपोस्टमा रोकिएका गाडीहरु काठमाडौं फर्कन थालेका हुन् । नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार बिहान साढे ९ बजे यो समाचार तयार पार्दासम्म […]

थप पुरा समाचारको लागि
TOP