प्लास्टिकको त्रिपालमुनि राखिएकी सुत्केरी ११ दिनपछि घरमा

प्लास्टिकको त्रिपालमुनि राखिएकी सुत्केरी ११ दिनपछि घरमा

१२ साउन, हुम्ला । प्लास्टिकको त्रिपालमुनि राखिएकी हुम्लाको सिमकोट गाउँपालिका–७ पाङलाथुङकी २२ वर्षीया एक सुत्केरीलाई ११ दिनपछि घर लगिएको छ । उनले साउन १ गते चौगानफया आधारभूत स्वास्थ्य इकाइमा छोरा जन्माएकी थिइन् । लगत्तै उनलाई घरका सदस्यहरुले तरकारी खेतिमा टनेलको रुपमा प्रयोग हुने प्लास्टिकको त्रिपालमुनि राखेका थिए । स्वास्थ्य इकाइबाट स्टाफ नर्स सुस्मिता रावत र […]

थप पुरा समाचारको लागि
TOP