जान्नुहोस्, कुन बाटोको अवस्था कस्तो छ ?

जान्नुहोस्, कुन बाटोको अवस्था कस्तो छ ?

काठमाडौं । गएरातिदेखि नै परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । यात्रुहरु बाटोमा अलपत्र परिरहेका छन् । यात्रामा जोखिम रहेकाले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको जानकारी दिएका हुन् । सबै जनालाई आफू रहेको स्थानमा सुरक्षित रहन नेपाल सरकारका विभिन्न निकायहरुले अनुरोध गरिरहेका छन् । […]

थप पुरा समाचारको लागि
TOP