मानवीय सेवा र सहयोगमा जुट्न रास्वपाको अपिल

मानवीय सेवा र सहयोगमा जुट्न रास्वपाको अपिल

१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद्को बेला मानवीय सेवा र सहयोगमा जुट्न सबैमा अपिल गरेको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै वर्षासँगै बाढी, पहिरो, डुबानजस्ता विपद्का घटना बढ्ने र त्यसबाट जनधनको क्षति हुन सक्ने भएकाले विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचना अनुसार गर्न/गराउनुहुन सबैलाई अनुरोध गरेका […]

थप पुरा समाचारको लागि
TOP