मौसम अपडेट : ‘भारी वर्षाको सम्भावना कायमै छ, बाढीले खतराको तह पार गर्नसक्छ’

मौसम अपडेट : ‘भारी वर्षाको सम्भावना कायमै छ, बाढीले खतराको तह पार गर्नसक्छ’

काठमाडौं । वर्षा अझै बढ्ने र नदीहरुमा बाढीको सतह बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यसको असरले बाढी, पहिरो, डुबानको खतरा हुनसक्ने सम्भावना छ । त्यसैले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणसहित सरोकारवाला सबैलाई अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव अहिले मधेश, बागमती, […]

थप पुरा समाचारको लागि
TOP